
नेपाली कांग्रेसको २१ बुँदे ‘कर्णाली सङ्कल्प’ जारी
सुर्खेत । नेपाली कांग्रेसले परिकल्पना गरेको समुन्नत नेपालको प्रमुख आधार नै गाउँ र नगरको समुन्नति भएको निष्कर्ष निकाल्दै पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कर्णाली प्रदेशका जनप्रतिनिधि तथा नेतृत्वको भेलाले २१ बुँदे


