Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Maylast: 13 May

राष्ट्रिय सतर्कता केन्द्रद्वारा अख्तियारमा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ। केन्द्रका सचिव सरजु कुमार वैद्यले बुधबार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष उक्त प्रतिवेदन पेस गर्नुभएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिहरूले तोकिएको समयभित्र आफ्नो सम्पत्तिको स्रोतसहितको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ, वैशाख ३० गते । राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।अख्तियार दुरुपय...

news3 publishers
Coverage

2 more headlines since

first · 13 Maylatest · 13 May
  1. पाँच हजार दुई सय ६५ जनाले बुझाएनन् सम्पत्ति विवरण

    काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८०/०८२ को सम्पत्ति विवरण अनुमगन प्रतिवेदन आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेको छ । आज एक कार्यक्रमकाबीच केन्द्रका सचिव सरजुकुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमुकमार राईसमक्ष पेस गरेका हुन् । सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, सार्वजनिक पद धारण गरेको […]

  2. सतर्कता केन्द्रले अख्तियारमा बुझायो सम्पत्ति विवरण अनुगमन प्रतिवेदन

    राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/०८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । केन्द्रका सचिव सरजु कुमार वैद्यले बुधबार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् । सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र कानूनबमोजिम आफ्नो सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.