StoryNE onlyfirst: 18 Maylast: 18 May
दुई लाख घुस लिएको आरोपमा मालपोतका नायब सुब्बाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका एक नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गासम्बन्धी काम सहज बनाइदिने बहानामा सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। आयोगले सोमबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो।
Summary by Jayaman
2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 18 May
Covered by
Coverage
1 more headline since
मालपोत कार्यालयका नासु विरूद्ध २ लाख रूपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर