इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। प…
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
Nepal's constitutional anti-corruption body; investigates abuse of authority by public officials.
Multi-publisher coverage mentioning अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। प…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको साविक साङ्ला गाविसमा रहेको गुठीको जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २७ जनावि…
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बिहीबार प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयको …
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालका ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा द…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सिभिल सर्भिस अस्पतालका आठ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। फार्मे…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुससह…
50 headlines across publishers

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा निर्माण कम्पनीको ठेक्काबापतको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै खड्काले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो। उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाएको अख्तियारको […]
काठमाडौं। घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका एकजना इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। इलामको चुलाचुली गाउँपालिकामा कार्यरत छैटौं तहका इन्जिनियर डिल्लीराज खड्कालाई नगद ६ लाख रुपैयाँसहित बुधबार पक्राउ गरेको हो। आयोगका अनुसार खड्काविरुद्ध पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना […] The post पुल रिडिजाइन स्वीकृतिमा घूस, नगद ६ लाखसहित दमकको खाजाघरबाट इन्जिनियर पक्राउ appeared first on BIZMANDU.
इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रूपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।आयोगका अनुसार पुलको डिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।उक्त सूचनापछि टंगालस्थित आयोगको केन्द्रीय कार्यालय र आयोगको इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रूपैयाँ घुस लिइरहेको अवस

काठमाडौँ, असार ३१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ।छैटौँ तहका इन...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रमा लिएको छ ।...
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि लिएको

काठमाडौँ। इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्ली राज खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियारको इटहरीस्थित कार्यालय र टंगालको संयुक्त टोलीले खड्कालाई केही बेरअघि नियन्त्रणमा लिएको हो । आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीबाट ६ लाख […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको साविक साङ्ला गाविसमा रहेको गुठीको जग्गा कीर्ते र जालसाजी गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले मालपोत कार्यालय, टोखाका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनालसहित २७ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार काठमाडौंको साङ्ला (साविक वडा नम्बर ९) मा पर्ने गुठीको जग्गा (कित्ता नम्बरहरू १४९, १५४, १५५ र १५७) को सरकारी श्रेस्ता (अभिलेख)मा रहेक

काठमाडौँ, असार २६ गते । निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेश गरिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट...
२६ असार, काठमाडौं । निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेश गरिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् । त्यसैगरी बैठकमा उनले राष्ट्रिय सुरक्षा परिषदको आठौं वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१/८२ […]

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसहित २७ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोगका अनुसार काठमाडौं जिल्लाको साविक साङ्ग्ला गाउँ विकास समिति वडा नम्बर ९ मा रहेको निजी गुठीको जग्गाहरू आपसी मिलेमतोमा सरकारी […]

Kathmandu. The Commission for Investigation of Abuse of Authority has filed a case in the Special Court against the former...

Kathmandu. The Commission for Investigation of Abuse of Authority has filed a corruption case against 27 people, including employees of...
_Vh1wedG2Zd.jpg)
Kathmandu. The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a charge sheet at the Special Court, Kathmandu,...

Kathmandu. The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a charge sheet at the Special Court, Kathmandu,...
२५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेश गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् । त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेश गरिएको छ । उक्त वार्षिक प्रतिवेदन पनि […]

काठमाडौँ । प्रतिनिधि सभामा महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ र ‘अख्तियार दुरुपयोग

काठमाडौँ, असार २५ गते । प्रतिनिधिसभामा महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहक...

काठमाडौँ । काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालमा औषधी खरिदमा झन्डै ३ करोड रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले सो स्थिति उजागर गरेको हो।अनुसन्धानबाट औषधी आपूर्तिबिना नै बिल इन्ट्री गर्ने, म्याद गुज्रिएका औषधी फिर्ता नगरी, स्टक विवरणमा हेरफेर गर्ने तथा आपूर्तिकर्ता फर्मको धरौटी रकम कट्टी नगरी अनियमितता गरेको भेटिएको […]

काठमाडौँ, असार २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधी आपूर्तिकर्तासँग मिलेमतो गरी करिब रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्व...

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बिलबिजक सफ्टवेयरमा […]

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी शाखामा काम गर्ने आठ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अस्पतालको फार्मेसी शाखामा औषधी खरिद, मौज्दात र आपूर्तिसम्बन्धी प्रक्रियामा अनियमितता गरी करिब २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानी–नोक्सानी पुर्याएको […]

अख्तियारले सिभिल अस्पतालको फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।...
KATHMANDU: The Commission for the Investigation of Abuse of Authority (CIAA) has filed a corruption case at the Special Court against eight employees of the Civil Service Hospital in New Baneshwor, Kathmandu, including Pharmacy Officer Deepa Dhungana. The total amount involved in the scam is Rs 29,134,547. The accused—comprising pharmacy unit in-charges, assistants, and storekeepers—are […]
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।

काठमाडौँ, असार २४ गते । निजामति कर्मचारी अस्पताल, नयाँ बानेश्वर काठमाडौँको फार्मेसी युनिट ईन्जार्च तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४ हजार ५४७ र...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसीमा भएको औषधी अनियमितता प्रकरणमा ८ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले बुधबार २ करोड ९१ लाख ३४ हजार ५४७ रूपैयाँ ३७ पैसा बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधी आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधी आपूर्ति नभएको अवस्थामा समेत बिल–बिजक सफ्टवेयरमा प्रविष्टि गरेको, करोडौं रूपैयाँ बराबरका औषधी म्य

काठमाडौं । काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा (सिभिल) औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नगरी बिलभरपाइ मिलाएर भ्रष्टाचार गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । को-को प्रतिवादी आयोगले जनही २ […]

Kathmandu. Employees working in the pharmacy branch of the Civil Hospital, Kathmandu have been found to have embezzled approximately 30...

काठमाडौँ। निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), काठमाडौँको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी करिब ३ करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ। अस्पतालमा औषधि आपूर्ति नै नभई बिल बिजक सफ्टवेयरमा इन्ट्री गरेको, कम्प्युटरमा स्टक देखाए पनि

सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ।...

काठमाडौं– सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उनलाई सेवाग्राहीसँग नगद १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। विशेष सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले वन अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा […]

काठमाडौं भ्याक्सिनेटरहरूले सेवा दिएबापत पाउने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ। आयोगका अनुसार डा. दासविरुद्ध भ्याक्सिनेटरहरूले सेवा दिएबापत प्राप्त गर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागेको […]
सिरहाको सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादव घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको हो ।कार्यालय प्रमुख यादवले उद्योगका लागि ल्याइएको काठहरू सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने प्रक्रियामा सेवाग्राहीलाई दु:ख हैरानी दिँदै घुस माग गरेका थिए । सोही सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोली पर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।अख्तियारको कार्यालय […]

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रूपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रतिट्रक ४ […]
_YDJqtRut8K.jpg)
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२
काठमाडौँ । सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादव पक्राउ परेका छन् । उनलाई १२ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका-२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरणContinue reading "१२ हजार रुपैयाँ घुसहित वन अधिकृत पक्राउ, काठ व्यवस्थापनका लागि प्रतिट्रक ४ हजार असुली !"
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान […]

काठमाडौँ, असार २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाका एक वन अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ। सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल

जीवछ यादव लहान, असार २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले सबडिभिजन वन कार्यालय बन्दीपुर सिरहाका प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ । विशेष सूच...

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस
अख्तियारले सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादवलाई सेवाग्राहीसँग घुस बापत १२ हजार लिएको अवस्थामा पक्राउ गरेको हो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीसम्बन्धी ठेक्कामा राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमपुरघाट क्षेत्रको बालुवा, गिट्टी र ग्राभेल उत्खनन, संकलन, बिक्री तथा निकासीसम्बन्धी आर्थिक वर्ष २०७६/०७७ को ठेक्कामा सरकारलाई रु. २ करोड ५७ लाख ६२ हजार […]
२३ असार, जनकपुरधाम । सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार उनलाई १२ हजार रुपैयाँ घुससहित कर्जन्हा नगरपालिका ४ स्थितबाट नियन्त्रणमा लिएको हो । कर्जन्हा नगरपालिका–२ स्थित रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट […]