
अबको केही हप्ताभित्रै सुकुमबासीलाई लालपुर्जा वितरण गरिने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुमबासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको र अबको केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु गरिने बताएकी छिन्। मन्त्री रावलको सचिवालयले पठाएको एक
story2 publishers