
प्रशासनकाे सहयाेगमा पोखराका अतिक्रमित संरचनामा भाेलि डोजर चलाइने
पोखरा । पोखरा महानगरपालिकाले मङ्गलबार अमरसिंहचोकमा रहेका व्यवसायिक सटरहरूमा डोजर चलाउने भएको छ । सोमबार जिल्ला सुरक्षा समिति समेतको सर्वपक्षीय बैठकमा मेयर धनराज आचार्यले अतिक्रमित संरचनाबारे ब्रिफिङ गरेका थिए। उनका अनुसार अमरसिंह चोकबाट डोजर चलाउन सुरु