Skip to content
kchakhabarehकेखबर
StoryEN · NEfirst: 20 Maylast: 22 May

बुद्ध एयरद्वारा नेपालगञ्ज र भरतपुरबाट पोखराका लागि हुने उडान स्थगित

बुद्ध एयरले पोखरालाई नेपालगञ्ज र भरतपुरसँग जोड्ने सिधा उडान सेवा केही समयका लागि स्थगित गरेको छ। यात्रुको संख्यामा कमी, इन्धनको बढ्दो मूल्य र मलमासका कारण भारतबाट आउने धार्मिक पर्यटक घटेकाले यो निर्णय लिइएको कम्पनीले जनाएको छ। विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको नेपालगञ्ज-पोखरा उडान कम्तीमा एक महिनाका लागि बन्द रहने स्टेशन प्रमुखहरूले जानकारी दिएका छन्।

Summary by Jayaman

10publishers
11headlines
Span: 2d 2hEN · NEUpdated 22 May
Covered by
+2
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

नेपालगञ्ज जेठ ६ गते । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र...

news11 publishers
Coverage

10 more headlines since

first · 20 Maylatest · 22 May
    1. पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान रोकिए

      पोखराबाट नेपालगञ्ज र भरतपुरका लागि बुद्ध एयरले वर्षाैदेखि गर्दै आएको हवाई उडान रोकिएको छ। यात्रु संख्या कम भएपछि दुवै गन्तव्यका नियमित उडान रोकेको एयरलाइन्सले बताएको छ। हवाइ इन्धनको मुल्य वृद्धि भएसँगै हवाई भाडा बढेपछि यात्रु कम भएको एयरलाइन्सले बताएको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy11 publishers
    2. बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द

      ८ जेठ, चितवन । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ । विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिए । उनका अनुसार पोखरा र भरतपुर आउने जाने यात्रुको संख्या ज्यादै न्यून हुनु, भाडा पनि बढ्नु, पोखरा–मुग्लिन सडकखण्ड […]

    3. Buddha Air suspends Nepalgunj–Pokhara direct flights for one month

      KATHMANDU: Buddha Air has temporarily suspended its direct flights between Nepalgunj and Pokhara, which had been in operation for nearly five years, citing low passenger demand and rising operational costs. According to Buddha Air Nepalgunj Station Chief Binita Bikram Shah, the suspension has been made for one month due to a decline in the number […]

    4. किन स्थगन भयो बुद्ध एयरको नेपालगन्ज पोखरा उडान?

      नेपालगन्ज- करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगन्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको संख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगन्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्ध एयर, नेपालगन्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए। एक महिना लामो मलमास परेकाले भारतबाट […]

    5. बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगन

      नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए । एक महिना लामो मलमास परेकाले भारतबाट […] The post बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. Buddha Air suspends Nepalgunj–Pokhara flight for a month

      NEPALGUNJ: Buddha Air has temporarily suspended its direct Nepalgunj–Pokhara flight service, which had been operating for nearly five years. According to Buddha Air Nepalgunj station chief Binit Bikram Shah, the suspension has been caused by a decline in Indian religious tourists and rising fuel costs. He said that the one-month-long “Malmas” (intercalary month) period reduced […]

      Nepal News (English) logoNepal News (English)Privatetravel-tourism11 publishers
    7. बुद्धएयरको नेपालगञ्ज-पोखरा उडान स्थगन

      नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा

      Ratopati logoRatopatiPrivatestory11 publishers
    8. बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान अनिश्चतकालसम्म स्थगित

      करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs11 publishers
    9. बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगन

      नेपालगञ्ज– करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए । एक महिना लामो मलमास परेकाले भारतबाट आउने […]

    10. बुद्ध एयरको नेपालगञ्ज -पोखरा उडान स्थगन

      नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए । एक महिना लामो मलमास परेकाले […]

Buddha Air Suspends Direct Flights Between Nepalgunj, Bharatpur and Pokhara · K cha khabar