
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न उच्च प्राथमिकतामा काम गर्न प्रमुख आयुक्त राईको आग्रह
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर इमानदार तथा परिणाममुखी ढंगले जिम्मेवारी पूरा गर्न सबै निकायलाई आग्रह गरेका छन्। बुधबार आयोगको
