Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20 Maylast: 21 May

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन

करिब २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित भएको छ। सन् २०२३ जनवरी १ मा उद्घाटन भएको यस विमानस्थलबाट छिमेकी देशहरूमा फाट्टफुट्ट चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा व्यावसायिक उडान सुरु गरे पनि अन्तर्राष्ट्रिय उडानले अझै गति लिन सकेको छैन।

Summary by Jayaman

3publishers
4headlines
Span: 14 hoursNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

गण्डकी– छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्‌घाटन भएको थियो । सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू […]

Coverage

3 more headlines since

first · 20 Maylatest · 21 May
    1. पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

      गण्डकी- छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो । सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु […]

    2. पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

      गण्डकी । छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

      काठमाडौँ– छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। झन्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो। सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि त्यो […]

Pokhara International Airport Struggles to Maintain Regular International Flights · K cha khabar