Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

चार देशका राजदूतद्वारा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपालका लागि नियुक्त विभिन्न चार देशका राजदूतहरूले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बिच राजदूतहरूले प्रमाणपत्र बुझाएका हुन्। राष्ट्रपतिको कार्यालयका अनुसार यससँगै नवनियुक्त राजदूतहरूको कुटनैतिक कार्यकाल औपचारिक रूपमा सुरु भएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarThaha Khabar logoThaha Khabar

राष्ट्रपति पौडेलसामु विभिन्न देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 21 Maylatest · 21 May
    1. इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

      काठमाडौं– नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा एकजनाआवासीय र तीनजना गैरआवासीय राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । नेपालका लागि रुसी महासंघका आवासीय राजदूत अलेक्सेई व्लादिमिरोबिच सुरोवत्सेवसहित गैरआवासीय राजदूतहरू लम्जम्वर्गका क्रिश्चियन बिभर, अस्ट्रियाका डा.रोबर्ट जिस्किचजी र […]

    2. ४ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

      काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त विभिन्न चार देशका राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बिच बिहीबार नवनियुक्त राजदूतहरूले प्रमाणपत्र पेस गरेका हुन्। राष्ट्रपतिको कार्यालयका अनुसार

      Ratopati logoRatopatiPrivatestory3 publishers
Ambassadors of Four Nations Present Credentials to President Ram Chandra Paudel · K cha khabar