Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 22 May

काठमाडौँ महानगरपालिकामा 'बुक फ्री फ्राइडे' कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाको माग

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा सञ्चालन गर्दै आएको 'पुस्तकरहित शुक्रबार' (बुक फ्री फ्राइडे) कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाहरूले माग गरेका छन्। महानगरको शिक्षा विभागद्वारा आयोजित समीक्षा कार्यशालामा सहभागीहरूले यस कार्यक्रमको प्रभावकारितामा जोड दिएका हुन्। महानगरपालिकाका स्वास्थ्य तथा शिक्षा समिति संयोजक चिनीकाजी महर्जनले कार्यान्वयन तहका सुझावका आधारमा आगामी नीति तथा कार्यक्रम बनाइने बताउनुभयो।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत वर्षमा सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । कामपा शिक्षा विभागले पुस्तकरहित शुक्रबार कार्यक्रमको समीक्षा गर्न आयोजना गरेको कार्यशालामा यस्तो सुझाव आएको

story2 publishers
Coverage

1 more headline since

    1. काठमाडौँमा बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिन माग

      काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विगत वर्षमा सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन्। कामपा शिक्षा विभागले पुस्तकरहित शुक्रबार कार्यक्रमको समीक्षा गर्न आयोजना गरेको कार्यशालामा यस्तो सुझाव आएको हो। कामपाका स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘हामी कार्यान्वयनयोग्य नीति कार्यक्रम बनाउन चाहन्छौँ। यसका लागि जो कार्यान्वयन तहमा हुनुहुन्छ। […]

Stakeholders Urge Kathmandu Metropolitan City to Continue Book Free Friday Program · K cha khabar