Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 22 May

कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा सीमान्तकृत विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सुरु

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन सक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीका लागि ‘लवरु राना थारू उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सुरु गरेको छ। सामाजिक न्याय र समावेशी शिक्षाको लक्ष्यसहित नगरपालिकाले यसै वर्षदेखि यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले यस कार्यक्रममार्फत पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने योजना बनाएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 10 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम

कञ्चनपुर । आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । सामाजिक न्याय, समावेशी शिक्षा

story2 publishers
Coverage

1 more headline since

    1. सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न कृष्णपुरले ल्यायो छात्रवृत्ति कार्यक्रम

      कञ्चनपुर- आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारू उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। सामाजिक न्याय, समावेशी शिक्षा तथा पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चालु […]

Krishnapur Municipality Launches Scholarship for Marginalized Students in Kanchanpur · K cha khabar