Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्तानको नागरिकता निरन्तरताका लागि सांसदको माग

श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्तानको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लिम्बूले गोरखा सैनिकहरूले विगत दुई दशकदेखि यो माग राख्दै आएको स्मरण गराए। उनले विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुने कानुनी व्यवस्थालाई सच्याउन सरकारसँग आग्रह गरे।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले यस्तो माग राखेका हुन्। सांसद

story2 publishers
Coverage

1 more headline since

    1. ब्रिटिश गोरखा सैनिक र सन्तानका लागि नागरिकताको निरन्तरता गर्न सांसद लिम्बूको माग

      ७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नेपाली नागरिकताको निरन्तरता गराउन माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततीले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराए । सरकारले संविधान […]

Lawmaker Demands Citizenship Continuity for British Gurkha Soldiers and Descendants · K cha khabar