StoryNE onlyfirst: 21 Maylast: 21 May
होल्डिङ सेन्टरमा सुकुम्बासीलाई अमानवीय ढंगले राखिएको भन्दै सांसदहरूको आपत्ति
काठमाडौँका सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकहरूलाई सरकारले अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको भन्दै राष्ट्रिय सभाका सांसदहरूले आपत्ति जनाएका छन्। बिहीबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठकमा सांसदहरूले विस्थापितहरूलाई ढल मिसिएको पानी खुवाइएको आरोप लगाए। अनुगमनपछि सांसदहरूले होल्डिङ सेन्टरको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
Summary by Jayaman
3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 21 May
Covered by
Coverage
2 more headlines since
first · 21 Maylatest · 21 May
सांसदहरू भन्छन्, ‘विस्थापित सुकुमवासीलाई अमानवीय तरिकाले होल्डिङ सेन्टरमा राखियो’

होल्डिङ सेन्टरको अनुगमनपछि सांसदहरूको आक्रोश, ‘सुकुमबासीलाई ढल मिसिएको पानी खुवाइयो’
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले काठमाडौँको सुकुमबासी बस्तीबाट हटाइएका नागरिकहरूलाई अमानवीय ढङ्गले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन्। बिहीबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठकमा