मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, जोगिएला सरकार?
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले जेठ १ गते नै विश्वासको मत लिने तयारी गरे पनि सत्ता साझेदार दलहरूको प्रस्तावमा शुक्रबार (जेठ ९ गते) का लागि सारिएको थियो। संविधानको धारा १८८ को उपधारा २ मा […]





