Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 22 May

अग्नि इन्कर्पोरेटेडद्वारा २ टन क्षमताको महिन्द्रा बोलेरो म्याक्स पिकअप सार्वजनिक

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले नयाँ 'महिन्द्रा बोलेरो म्याक्स' पिकअप सार्वजनिक गरेको छ। चितवनको कुरिनटारस्थित महिन्द्रा शोरुममा आयोजित एक विशेष समारोहका बीच यो सवारी साधन सार्वजनिक गरिएको हो। यो पिकअप नेपालकै पहिलो र एकमात्र २ टन भार क्षमता भएको पिकअप भएको कम्पनीले जनाएको छ। कार्यक्रममा मुग्लिन प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिक सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए।

Summary by Jayaman

TopicsChitwan
2publishers
2headlines
Span: 21 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

महिन्द्राको २ टन क्षमताको 'बोलेरो म्याक्स पिक–अप' नेपाली बजारमा सार्वजनिक

काठमाडौँ । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले नेपालकै पहिलो र एकमात्र २–टन भार क्षमता भएको 'महिन्द्रा बोलेरो म्याक्स पिक–अप' सार्वजनिक गरेको छ। चितवनको कुरिनटारस्थित महिन्द्रा शोरुममा एक विशेष

story2 publishers
Coverage

1 more headline since

    1. महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिकअप सार्वजनिक

      ८ जेठ, चितवन । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्कर्पोरेटेडले नेपालकै पहिलो तथा एकमात्र २ टन भार क्षमता भएको पिकअप ‘महिन्द्रा बोलेरो म्याक्स’ सार्वजनिक गरेको छ। चितवनको कुरिनटारस्थित महिन्द्राको शोरुममा मंगलबार विशेष सार्वजनिक समारोहमार्फत नयाँ पिकअप सार्वजनिक गरिएको हो । समारोहमा प्रमुख अतिथि मुग्लिन प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिक सिंह तथा […]

Agni Incorporated Launches Mahindra Bolero MaXX Pickup with Two-Ton Capacity · K cha khabar