
प्रधानमन्त्री शाहले छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिनुहुन्छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्। बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र