Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 21 Maylast: 22 May

जहाजमा तातो कफीले पोलेको घटनामा कतार एयरवेजलाई साढे २ करोड क्षतिपूर्ति तिर्न आदेश

Qatar Airways Ordered to Pay Compensation for Coffee Burn Injury

अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी ललितपुरकी प्रिति थापालाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। उपभोक्ता अदालतका अध्यक्ष एवं न्यायाधीश दिवाकर भट्टसहितको इजलासले बिहीबार थापाको पक्षमा यस्तो फैसला सुनाएको हो। जहाजभित्र भएको लापरबाहीका कारण चोट लागेको भन्दै अदालतले सो रकम भराउन आदेश दिएको छ।

The Consumer Court has ordered Qatar Airways to pay over 26.1 million rupees in compensation to Priti Thapa, a resident of Lalitpur. Thapa sustained burn injuries from hot coffee served by airline staff during an international flight. A bench led by Judge Diwakar Bhatta issued the verdict in favor of the victim on Thursday.

Summary by Jayaman

4publishers
4headlines
Span: 15 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarSetopati logoSetopati

जहाजमा तातो कफीले पोलेपछि उपभोक्ता अदालत गएकी थिइन्, साढे २ करोड क्षतिपूर्ति पाउने भइन्

उपभोक्ता अदालतले कतार एयरवेजलाई जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी महिलालाई क्षतिपूर्ति तिर्न फैसला गरेको छ।

social4 publishers
Coverage

3 more headlines since

    1. तातो कफीले पोलिएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने

      काठमाडौँ । अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारी (क्याबिन क्रू) को असावधानीका कारण तातो कफी पोखिएर गम्भीर घाइते भएकी एक नेपाली महिला यात्रुलाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। काठमाडौँस्थित उपभोक्ता

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    2. तातो कफीले पोलेकाे नेपाली महिलालाई कतार एयरवेजले साढे २ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only4 publishers
    3. यात्रुलाई कफीले पोलेको घटना, कतार एयरवेजले साढे २ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने

      ७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी एक नेपाली महिलालाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । उपभोक्ता अदालतका अध्यक्ष एवं न्यायाधीश दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार ललितपुरकी प्रिति थापाको पक्षमा यस्तो फैसला सुनाएको हो […]

Qatar Airways Ordered to Pay Compensation for Coffee Burn Injury · K cha khabar