Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

पोखरा महानगरपालिका-११ काहुँखोला निवासी २७ वर्षीय रिवाज गुरुङको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। बुधबार पौडी खेल्दाखेल्दै बेपत्ता भएका गुरुङलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारी अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

Summary by Jayaman

7publishers
8headlines
Span: 5 hoursNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सशस्त्र प्रहरीद्वारा फेवातालबाट काहुँखोलाका एक युवक उद्धार

पोखरा । पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्ला कास्की, पोखरा महानगरपालिका(११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय युवक फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। युवक हराएको खबर

story8 publishers
Coverage

7 more headlines since

first · 21 Maylatest · 21 May
    1. फेवातालमा विपत् उद्धार अभ्यास

      हावाहुरीको बेला कहिले छालको तनाव त कहिले डुंगा दुर्घटना, बेलाबेला पौडी खेल्न गएका व्यक्तिले डुबेर ज्यानै फाल्ने। बुधबार पनि तालमा पौडिने क्रममा डुबेर एकजना युवकको ज्यानै गएको थियो। फेवातालमा बेलाबेला यस्तै खालका विपतका घटना हुने गरेका छन्। नियमित जसो तालम...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    2. फेवातालमा डुबेर युवकको मृत्यु

      फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    3. फेवातालमा पौडी खेल्ने क्रममा २७ वर्षीय रिवाज गुरुङको मृत्यु

      पोखरा- फेवातालमा पौडी खेल्ने क्रममा डुबेर पोखरा काहुँखोला निवासी २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको छ। बुधबार पौडी खेल्दाखेल्दै बेपत्ता उनको उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले गएराति अचेत अवस्थामा तालबाट बाहिर निकाले पनि अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी तालमा बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण […]

    4. पोखराको फेवातालमा डुबेर युवकको मृत्यु

      काठमाडौं । पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला निवासी अन्दाजी २७ वर्षीय रिवाज गुरुङ रहेका छन्। गुरुङ हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएको खबरपछि सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको […]

    5. फेवातालमा डुबेर एक युवकको मृत्यु

      ७ जेठ, पोखरा । पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो […]

    6. फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

      फडिन्द्र अधिकारीलेखनाथ, जेठ ७ गते । कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँड...

    7. फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
Man Dies After Drowning While Swimming in Pokhara's Phewa Lake · K cha khabar