Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनको मद्दतले अल नासरले साउदी प्रो लिगको उपाधि जितेको छ। सिजनको अन्तिम खेलमा डामकलाई ४-१ गोल अन्तरले पराजित गर्दै अल नासर सन् २०१९ पछि पहिलो पटक लिग च्याम्पियन बनेको हो। उक्त खेलमा रोनाल्डोले दुई गोल गरे भने साडियो माने र किंग्सले कोमानले एक-एक गोल थपे। सन् २०२२ मा म्यानचेस्टर युनाइटेड छाडेर साउदी पुगेका ४१ वर्षीय रोनाल्डोको यो त्यहाँको पहिलो ठूलो सफलता हो।

Summary by Jayaman

8publishers
8headlines
Span: 5 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

साउदीमा रोनाल्डोको प्रतीक्षा समाप्त : अल-नासरलाई ११ औँ पटक लिग उपाधि

रियाद । विश्व फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोले साउदी अरब पुगेको साढे तीन वर्षपछि पहिलो पटक साउदी प्रो लिगको उपाधि उचालेका छन्। सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर सनसनीपूर्ण रूपमा अल-नासरसँग आबद्ध भएका ४१ वर्षीय

story8 publishers
Coverage

7 more headlines since

first · 22 Maylatest · 22 May
    1. रोनाल्डोले जिते पहिलो साउदी प्रो लिग उपाधि

      काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अल नासरबाट साउदी प्रो लिगको उपाधि जितेका छन् । अल नासरले दमाकलाई ४-१ ले पराजित गरी ८६ अंकसहित उपाधि हात पारेको हो । सन् २०२३ को सुरुमै इंग्लिस क्लब म्यानचेस्६र युनाइटेड छाडेर साउदी लिगका अल नासरसँग अनुबन्ध भएका रोनाल्डोले लिग उपाधि जित्न भने तीन वर्ष कुर्नुपर्‍यो । जितपछि अल नासरले ३४ […]

    2. रोनाल्डोले अल नासरबाट ५ वर्षमा बल्ल जिते साउदी प्रो लिगको उपाधि

      काठमाडौं- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा आफ्नो ५ वर्षे करिअरमा पहिलो ठूलो उपाधि जितेका छन् । गयराति भएको खेलमा रोनाल्डोले नै दुई गोल गरेपछि उनको टिम अल नासरले दमाकलाई ४–१ ले हराउँदै साउदी प्रो लिगको उपाधि जितेको हो। पोर्चुगलका स्टार रोनाल्डोका लागि यो साउदी लिगमा आएपछि पहिलो लिग उपाधि हो। उनी जनवरी २०२३ मा […]

    3. रोनाल्डोले जिते पहिलो साउदी प्रो लिग उपाधि

      ८ जेठ, काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तत: अल नासर क्लबबाट साउदी प्रो लिगको उपाधि जितेका छन् । यस सिजन अन्तिम खेलमा बिहीबार अल नासरले दमाकलाई ४-१ ले पराजित गरेपछि रोनाल्डोले पहिलो पटक साउदी प्रो लिग ट्रफी उचालेका हुन् । सन् २०२३ को सुरुमै इंग्लिस क्लब म्यानचेस्६र युनाइटेड छाडेर साउदी लिगका अल नासरसँग अनुबन्ध […]

    4. रोनाल्डोको आगमनपछि अल नासरलाई पहिलो साउदी प्रो–लिगको उपाधि

      उनी सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदी अरेबियाको क्लब अल नासर पुगेका थिए । अल नासर सन् २०१८–१९ को सिजनपछि पहिलोपटक च्याम्पियन बनेको हो ।

      Baahrakhari logoBaahrakhariPrivatedetail8 publishers
    5. साउदी पुगेको साढे तीन वर्षपछि रोनाल्डोले उचाले प्रो लिगको उपाधि

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only8 publishers
    6. साउदीमा रोनाल्डोको पहिलो ठूलो सफलता, अल-नासरलाई च्याम्पियन बनाए

      काठमाडौं। साउदी अरेबियाको फुटबलका ‘पोस्टर ब्वाइ’ मानिने क्रिस्टियानो रोनाल्डोले पहिलो पटक साउदी प्रो लिगको ट्रफी उचालेका छन्। अल–नासरले सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डोलाई अनुबन्ध गर्दै विश्व फुटबललाई चकित बनाएको थियो। त्यससँगै साउदीको खेलकुद परियोजनालाई विश्वमञ्चमा पुर्‍याउने प्रयास पनि सुरु भएको थियो। तर ४१ वर्षीय रोनाल्डोले साउदी पुगेको साढे तीन वर्षपछि मात्रै ठूलो […]

    7. अल नासरलाई साउदी प्रो लिगको उपाधि

      पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट दुई गोलको मद्दतले अल नासरले साउदी प्रो लिगको उपाधि जितेको छ । सिजनको अन्तिम खेलमा डामकलाई ४–१ गोल अन्तरले पराजित गर्दै अल नासर सन् २०१९ पछि पहिलो पटक साउदी लिगको च्याम्पियन बनेको हो । अल नासरलाई उपाधि दिलाउन रोनाल्डोसँगै साडियो माने र किंग्सले कोमानले पनि एक–एक गोल गरे । यो जितसँगै जर्ज जिससको टोली अल नासरले लिगमा ८६ अंक जोड्दै उपाधि सुनिश्चित गर्‍यो । उपाधि दौडमा रहेको कट्टर प्रतिद्वन्द्वी अल हिलालले आफ्नो अन्तिम खेल

      Lokaantar logoLokaantarPrivatestory8 publishers
Cristiano Ronaldo Leads Al Nassr to Saudi Pro League Title · K cha khabar