
निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् । गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको
चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटकको सङ्ख्यामा अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ। गत वर्षको वैशाखसम्म १ लाख ८३० विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो सङ्ख्या ८९ हजार ६३० मा झरेको छ। बाह्य पर्यटक घटे पनि निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल भने बढेको तथ्याङ्कले देखाएको छ।
Summary by Jayaman

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् । गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको
3 more headlines since
१० वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपाली पर्यटक बढे पनि सार्क देश तथा तेस्रो मुलुकका पर्यटकको संख्यामा भने कमी आएको छ । चालु आर्थिक वर्ष (२०८२/०८३) को वैशाखसम्म २ लाख २६ हजार ८ सय ७६ जना स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा […]

बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन्।

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् । गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो । गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेका जनाउँदै […]