Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

आईसीसी लिग-२: इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनायो, जुन ओडीआईमा नेपालको दोस्रो ठूलो योगफल हो। नेपालका लागि इशान पाण्डेले ८४ रन र दीपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेले। इशानको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो अर्धशतक हो।

Summary by Jayaman

9publishers
15headlines
Span: 1 hourNE onlyUpdated 22 May
Covered by
+1
Broke on K cha khabarNepal Press logoNepal Press

लिग २ः ईशानको लगातार दोस्रो अर्धशतक

काठमाडौं। ईशान पाण्डेले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ६१ बलमा अर्धशतक बनाएका हुन्। एकदिवसीयमा उनको यो दोस्रो अर्धशतक हो। उनले यसअघिको स्कटल्याण्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए। त्यसअघि अमेरिकासँगको खेलमै डेब्यु गरेका उनी उक्त खेलमा २० रनमा अविजित रहेका थिए।

Coverage

14 more headlines since

first · 22 Maylatest · 22 May
    1. इशान-दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

      काठमाडौँ- टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आफ्नो सर्वाधिक ओडीआई योगफल बनाउँदै अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। नेपालका लागि इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गर्दै महत्त्वपूर्ण योगदान दिए। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनायो। यो टीयू मैदानमा नेपालको अहिलेसम्मकै उच्च […]

    2. इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

      ८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो । नेपालका लागि इशान पाण्डे र […]

    3. नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती, इशान र दीपेन्द्रको शानदार ब्याटिङ

      काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे र अर्का ब्याटर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपालले अमेरिकालाई ३१८ रनको फराकिलो लक्ष्य दिएको छ। काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा पाण्डेले लगातार दोस्रो अर्धशतक बनाउँदा दीपेन्द्र पनि ५० रन कटाउँदै नेपालको स्कोर ३०० माथि लैजान भूमिका खेलेका हुन्। दीपेन्द्रले रनआउट हुनुअघि ३६ बलको […]

    4. दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

      काठमाडौँ, जेठ ८ गते । आईसीसी लिग–२ अन्तर्गत शुक्रबार जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गरेको अमेरिकाविरुद्ध...

    5. दीपेन्द्रले पनि बनाए अर्धशतक, नेपालले स्कोर पनि ३०० नघायो

      काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डेपछि अर्का ब्यार दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा पाण्डेले लगातार दोस्रो अर्धशतक बनाउँदा दीपेन्द्र पनि ५० रन कटाउँदै आउट भएका छन् । दीपेन्द्रले रनआउट हुनुअघि ३६ बलको सामना गर्दै ५९ रनको शानदार पारी खेले । इशान र दीपेन्द्रको […]

    6. अमेरिकाविरूद्ध ठूलो स्कोरतिर लम्किँदै नेपाल (तस्बिरहरू)

      काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको जिम्मेवारी पाएको हो। नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे लगातार चम्किए । जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका उनले अमेरिकाविरूद्ध पनि […]

    7. अमेरिकाविरुद्ध इशान पाण्डेले बनाए अर्थशतक

      ८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ब्याटर इशान पाण्डेले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा इशानले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३ चौका र एक छक्का प्रहार गरे । इशानले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका हुन् । उनले यसअघि स्कटल्याण्डविरुद्ध अर्धशतक पूरा […]

    8. नेपाल-अमेरिका खेल हेर्न कीर्तिपुर पुगेका दर्शक

      काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको क्रिकेट खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ । नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे लगातार चम्किएका छन् । जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका उनले अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गरेका छन् । काठमामडौंको कीर्तिपुरमा […]

    9. ८४ रन बनाएर आउट भए डा. ईशान पाण्डे

      काठमाडौं। डा. ईशान पाण्डेले अमेरिकाविरुद्ध शानदार ब्याटिङ गरेका छन्। लिग २ अन्तर्गत जारी खेलमा ईशानले ८४ रन जोडेर आउट भए। ८३ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे। उनलाई शुभम रन्जानेले आउट पारे। उत्कृष्ट लयमा रहेका पाण्डेले यसअघि स्कटल्याण्डविरुद्ध पनि अर्धशतक बनाएका थिए। ताजा स्थितीमा नेपालले ४० ओभरमा ४ विकेट गुमाएर २१५ […]

    10. चम्किँदै इशान पाण्डे, अमेरिकाविरूद्ध पनि बनाए अर्धशतक

      काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे लगातार चम्किएका छन् । जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका उनले अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गरेका छन् । काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनले लगातार दोस्रो अर्धशतक बनाएका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग–२ […]

    11. इशान पाण्डेको लगातार दोस्रो अर्धशतक, अमेरिकाविरुद्ध नेपालको बलियो सुरुवात

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only15 publishers
    12. इशान पाण्डेले बनाए लगातार दोस्रो अर्धशतक

      नेपाली टोलीका माथिल्लो क्रमका ब्याट्सम्यान इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो अर्धशतक बनाएका छन् ।२८ वर्षीय इशानले शुक्रबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा पनि अर्धशतक बनाएका हुन् ।इशानले अमेरिकाविरुद्ध ६१ बलको सामना गरी एक छक्का र तीन चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरे ।उनले यही लिग–२ शृंखलामार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका हुन् । अमेरिकाविरुद्ध

      Lokaantar logoLokaantarPrivatestory15 publishers
    13. लिग २ : ईशान पाण्डेको लगातार दोस्रो अर्धशतक

      विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध ईशान पाण्डेले अर्धशतक प्रहार गरेका छन्।

      Nagarik News logoNagarik NewsPrivatesports15 publishers
    14. एकदिवसीय अन्तर्राष्ट्रियमा इशानको लगातार दोस्रो अर्धशतक

      नेपालका ब्याटर इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक पूरा गरेका छन् ।

      Baahrakhari logoBaahrakhariPrivatedetail15 publishers
Nepal Sets 318-Run Target for USA in ICC League 2 · K cha khabar