StoryNE onlyfirst: 22 Maylast: 22 May
मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सरकारको गठबन्धनमा आएको फेरबदलपछि उनले विश्वासको मत लिएका हुन्। प्रदेश सभामा उपस्थित बहुमत सांसदहरूले मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि उनको नेतृत्वले निरन्तरता पाएको छ।
Summary by Jayaman
TopicsMadhesh Province
2publishers
3headlines
Span: 9 hoursNE onlyUpdated 22 May
Covered by
Coverage
2 more headlines since
first · 22 Maylatest · 22 May
एमालेको साथपछि जोगियो मधेश सरकार, मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत