StoryNE onlyfirst: 22 Maylast: 22 May
प्रधानन्यायाधीश शर्मालाई नेपाल बार एसोसिएसनको ३९ बुँदे ध्यानाकर्षण पत्र
नेपाल बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद शर्मालाई ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। उक्त पत्रमा न्यायिक सुधार र न्याय सम्पादनका विविध विषयहरू समेटिएका छन्। न्यायपालिकालाई थप प्रभावकारी र पारदर्शी बनाउन बारले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको हो।
Summary by Jayaman
TopicsChief Justice of Nepal
2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 22 May
Covered by
Coverage
1 more headline since
प्रधानन्यायाधीश शर्मालाई बारको ३९ बुँदे ध्यानाकर्षण