नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक …
Head of the Supreme Court and judiciary of Nepal.
Multi-publisher coverage mentioning प्रधान न्यायाधीश
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक …
सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनी संसद् सचिवा…
सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले वैदेशिक भ्रमण र भेटघाटका क्रममा प्राप्त गरेका सम्पूर्ण उपहारहरूको एकमुष्ट विवरण तयार गरी सार्वजनिक…
50 headlines across publishers
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न आफू गम्भीर भएर लाग्ने बताएका छन् ।शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले जनतालाई आवश्यक मात्रामा ग्यास उपलब्ध गराउन पहल गर्ने बताए ।‘जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ । छलफल गरेर आवश्यक कदम चाल्नेछौँ,’ उनले भने ।निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर विगतमा भएका कामबारे जानकारी लि

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा आफू गम्भीर भएर लाग्ने बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनियताको शपथलगत्तै सिंहदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले पत्रकारसँग भने, “जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ, छलफल गरेर आवश्यक कदम चाल्नेछौँ […]

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गर्दै बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको समस्या समाधान गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् । शाहले विहिबार नै राष्ट्रपति निवासमा आयोजित कायर्क्रममा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मन्त्री साहलाई राष्ट्रपति रामचन्द पौडेलले पद तथा गोपनियताको शपथ
काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। बिहीबार शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरुले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफूले […]


काठमाडौँ। नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा उनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ खाएका हुन् ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ मन्त्री साहलाई शपथ दिलाएका हुन् । अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।गौरीकुमारीले बिहीबार नै राजीनामा दिएकी थिइन् ।बिहीबार राजीनामा दिए

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

काठमाडौं : नवनियुक्त उद्योगमन्त्री दीपक साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा मन्त्री साहले शपथ लिएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा भएको समारोहमा राष्ट्रपति पौडेलले उनलाई

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरी क्षेत्र नम्बर ४ मा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। मन्त्रिपरिषदमा नियुक्त भएसँगै उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका […] The post नवनियुक्त उद्योग मन्त्री साहले लिए पद तथा गोपनीयताको शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच उनले शपथ लिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ दिलाए। शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सरकारका मन्त्रीलगायतका पदाधिकारीहरू उपस्थित […]
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त उद्योग मन्त्री दीपक साहले शपथ लिएका छन्।

KATHMANDU: The Supreme Court has brought an end to one of the most contentious chapters in Nepal’s recent judicial history. Former Chief Justice Cholendra Shumsher JBR, who was suspended in 2022 after 98 lawmakers filed an impeachment motion accusing him of misconduct, corruption and judicial interference, had remained in legal limbo for nearly four years. […]

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाई सकिएपछि महाभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको हो । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा,
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावसँग सम्बन्धित रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ ।प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार रिट खारेज गर्ने फैसला गरेको हो ।संसद्को कार्यकाल सकिँदैमा महाभियोग प्रस्ताव स्वतः निष्क्रिय नहुने र नयाँ प्रतिनिधिसभाले त्यसलाई अगाडि बढाउनुपर्ने माग गर्दै संसद् सचिवालयले पठाएको पत्रको वैधतामाथि प्रश्न उ
KATHMANDU: The Supreme Court has ruled in favor of former Chief Justice Cholendra Shumsher Rana, dismissing all writ petitions that challenged the parliament’s decision to lift his suspension. The decision was handed down on Wednesday by a Constitutional Bench led by Chief Justice Manoj Kumar Sharma, alongside Justices Sapana Pradhan Malla, Kumar Regmi, Saranga Subedi, […]

काठमाडौँ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको औचित्य समाप्त भएको सर्वोच्च अदालतले ठहर गरेको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयले दिएको सफाइसम्बन्धी पत्रलाई चुनौती दिँदै दायर भएका सबै रिट खारेज गर्ने फैसला गरेको हो। रिट खारेज भएसँगै जबरालाई महाअभियोगबाट उन्मुक्ति मिलेको छ। यससँगै उनले पूर्व प्रधानन्यायाधीशका रूपमा पाउने सेवा–सुविधा प्राप्त […]
सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्क्रिय पार्ने संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमको पत्र विरूद्धको रिट खारेज गरेको छ।

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेटघाट तथा वैदेशिक भ्रमणका क्रममा शिष्टाचारस्वरूप प्राप्त गरेका सम्पूर्ण उपहारहरूको एकमुष्ट विवरण तयार गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय डा. मनोज शर्मा र नृपध्वज

सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध परेको रिट खारेज गरेसँगै चोलेन्द्रले सफाइ पाएका हुन् ।
२४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेको उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले […]

KATHMANDU: The Constitutional Bench of the Supreme Court will resume hearing on the impeachment case against former Chief Justice Cholendra Shumsher JB Rana on Wednesday, September 9, after the case remained under continuous hearing following its August 26 hearing. The bench has been convened for a hearing tomorrow after proceedings were affected by the Bhote […]

अमरराज नहर्कीतनहुँ, भदौ ८ गते । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले प्रभावकारी न्याय सम्पादनका लागि बार र बेञ्चबिचको सहकार्य जरुरी रहेको बताउनुभएको छ । न्याय माग्न अदालत पुग्ने न...

दमौली (तनहुँ), भदौ ७ गते । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । तनहुँ जिल्ला अदालत बार एकाइले आज दमौलीमा आयोजन...
KATHMANDU: Chief Justice Dr. Manoj Kumar Sharma stated that the bar and the bench play a crucial role in the execution of justice. Speaking at a welcome program organized today in Damauli by the Tanahun District Court Bar Unit, he noted that effective judicial resolution is possible only through cooperation between the bar and the […]
Damauli, Aug. 23: Chief Justice Dr Manoj Kumar Sharma has said that the role of bar and bench was crucial in justice del...

तनहुँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । तनहुँ जिल्ला अदालत बार एकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले बार र बेञ्चबिचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक

Tanahun. Chief Justice Dr. Manojkumar Sharma has stated that the bar and bench have important roles in justice delivery. Speaking...

नवराज नेपालीगलकोट (बागलुङ), भदौ ७ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन नवीन प्रयासहरू अवलम्बन गरिएको बताउ...

कास्की । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले छिटो न्याय सम्पादन गर्ने विषयमा अदालतको मुख्य ध्यान रहेको बताएका छन्। छिटो न्याय दिन सके मात्र जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै उनले पुराना मुद्दा शून्यमा झार्नुपर्नेमा
सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताएका छन् । शर्माले छिटो न्याय दिनसकेमात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताएका छन् ।अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च अदालत पोखरा बागलुङ इजलासमा आएका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताए ।प्रधानन्यायाधीश शर्माले रु ७९ करोड लागतमा हालै
काठमाडौँ- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताएका छन्। शर्माले छिटो न्याय दिनसकेमात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताए। अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च आदलत पोखरा बागलुङ इजलासमा पुगेका प्रधानन्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई […]
BAGLUNG: Chief Justice (CJ) Dr Manoj Kumar Sharma has said that the key priority of the judiciary was to ensure prompt justice delivery, as this will ease the service recipients. The CJ said people’s hopes and confidence to the judiciary will be strengthened only if prompt justice delivery was ensured. The CJ, who arrived in […]

बागलुङ, भदौ ६ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनुभएको छ । शर्माले छिटो न्याय दिनसकेमात्रै जनताको आशा...

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा पुगेर पूजा–आराधना तथा दर्शन गर्नुभएको छ। अदालतहरूको स्थलगत अनुगमन तथा भ्रमणका क्रममा बागलुङ आउनुभएका प्रधानन्यायाधीश शर्मा शनिबार बिहान परिवारका सदस्य तथा न्यायाधीशहरूसहित कालिका मन्दिर पुग्नुभएको हो। कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काका अनुसार प्रधानन्यायाधीश शर्माले मन्दिरमा पूजा–आजासहित दर्शन गर्नुभएको थियो। […]

नवराज नेपालीगलकोट (बागलुङ), भदौ ६ गते । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर दर्शनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा पुग्नुभएको...

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको शुक्रबार निरीक्षण तथा अनुगमन गरेका छन्।...

गण्डकी । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको शुक्रबार निरीक्षण तथा अनुगमन गरेका छन् । उनले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानन्यायाधीश डा शर्माले गत वर्षको
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावसँग जोडिएको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ शुरू भएको छ । बुधबार बहस नसकिएपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको छ ।प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासमा यस विषयसँग जोडिएका चारवटा रिटमाथि सुनुवाइ भइरहेको हो ।तत्कालीन सत्तारूढ गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी

काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगसँग जोडिएको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । मुद्दा आउँदो भदौ १० गतेका लागि पेसी तोकिएको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्तापछि संसद विघटनसँगै राणामाथिको महाअभियोग

काठमाडौँ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तत्कालीन कांग्रेस माओवादी गठबन्धनले संसद्मा दर्ता गराएको महाअभियोगसँग जोडिएको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी,
प्रधानन्यायाधीश मनोजकुमार शर्माले प्रशासनलाई टिप्पणी आदेश उठाउन लगाएर पूर्ण इजलासमा पठाइसकेको रिटलाई संवैधानिक इजलासमा पठाउन गरिएको निर्णयविरूद्ध परेको रिटलाई सर्वोच्च प्रशासनले दर्ता गर्न वा दरपीठ गर्न आनाकानी गरेको हो।

काठमाडौं । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कांग्रेस माओवादी गठबन्धनले संसदमा दर्ता गराएको महाअभियोग अझै कायम रहेको जिकिर वरिष्ठ अधिवक्ताहरूले गरेका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्तापछि संसद विघटनसँगै राणामाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भएको भन्दै संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमले गरेको पत्राचारविरुद्ध परेको रिटमाथि आज सुनुवाई भइरहेको छ […]