Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने

नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको समितिले जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा सो कार्यक्रम गर्नेछ। पार्टीभित्र सदस्यता अद्यावधिक गर्ने विषयमा विवाद भइरहेका बेला कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले यस अभियानबारे जानकारी दिनुभएको हो।

Summary by Jayaman

3publishers
3headlines
Span: 4 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कांग्रेसको सदस्यता व्यवस्थापन समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले ११ जेठमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अन्तरक्रिया गरिने जानकारी दिए । […]

Coverage

2 more headlines since

first · 22 Maylatest · 22 May
    1. सदस्यता अद्यावधिक गर्न देउवाको गृहप्रदेशतर्फ केन्द्रित हुँदै कांग्रेस

      काठमाडौं । नेपाली कांग्रेस सदस्यता अद्यावधिक गर्नको लागि सुदूरपश्चिम केन्द्रित हुने भएको छ। सदस्यता व्यवस्था समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अन्तरक्रियात्मक तय भएको छ। यो पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश हो। देउवा पक्ष सदस्यता अद्यावधिक पर्ने पार्टीको निर्णय प्रक्रियाबाट बाहिर छ। त्यसैले कांग्रेसले सुदूरपश्चिममा अन्तरक्रिया कार्यक्रम पनि अन्तिममा राखेको हो। जेठ ११ गते […]

    2. क्रियाशील अद्यावधिक गर्न सुदूरपश्चिमकेन्द्रित हुँदै कांग्रेस

      महामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिममा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ।

      Setopati logoSetopatiPrivatepolitics3 publishers
Nepali Congress Membership Committee to Hold Interaction in Sudurpashchim Province · K cha khabar