वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी
काठमाडौं । वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं उपत्यकाबाट १७१, कोशीबाट २०६, मधेसबाट ७०, बागमतीबाट १५४, गण्डकीबाट ५६, लुम्बिनीबाट १६९, कर्णालीबाट २१ र सुदूरपश्चिम प्रदेशबाट १६७ जना तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका छन् । सो अवधिमा अवैध […] The post वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....