Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

अवैध हातहतियार मुद्दामा देशभरबाट ४० जना पक्राउ

नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशबाट १४ जना पक्राउ परेका छन् भने लुम्बिनी र कर्णालीबाट क्रमशः ९ र ८ जना समातिएका छन्। पक्राउ परेका व्यक्तिहरूको साथबाट एउटा चाइनिज पेस्तोल लगायतका हातहतियार समेत बरामद गरिएको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

हतियार सम्बन्धी मुद्दामा ४० जना पक्राउ

नेपाल प्रहरीले वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा ४० जनालाई पक्राउ गरेको छ।

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 22 Maylatest · 22 May
    1. हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

      काठमाडौँ। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेस प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना,

      Ratopati logoRatopatiPrivatestory4 publishers
    2. हातहतियार मुद्दामा देशभरबाट ४० जना पक्राउ

      काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनाभर देशका विभिन्न स्थानबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेस प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना, गण्डकी […]

    3. हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

      नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेश प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट नौ जना, कर्णाली प्रदेशबाट आठ जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।उन भने, पक्राउ परेकाबाट चाइनिज पेस्तोल एक थान,

      Lokaantar logoLokaantarPrivatestory4 publishers
Nepal Police Arrest 40 Individuals Nationwide Over Illegal Weapon Possession · K cha khabar