नातिलाई समर्पित गर्दै पूर्वप्रधानमन्त्री कार्कीले लेखिन् किताब
पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति 'मिट्टी एन्ड द वाइल्ड क्याट' प्रकाशन हुने भएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ। उनले यो पुस्तक आफ्नो नातिलाई समर्पित गर्दै लेखेकी हुन्। नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इतिहास बनाएकी कार्कीले यसअघि पनि विभिन्न कृतिहरू सार्वजनिक गरिसकेकी छिन्।
Summary by Jayaman
पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति 'मिट्टी एन्ड द वाइल्ड क्याट' प्रकाशन हुने भएको छ।
4 more headlines since

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा लेखिका सुशीला कार्कीको साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ लोकार्पण गरिएको छ ।बालमनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको उक्त कृति लेखिकाले देशको अन्तरिम सरकारको नेतृत्व गरिरहेको चुनौतीपूर्ण समयमा तयार पारेकी हुन् । जेनजी आन्दोलनपछि तत्कालीन सरकार विस्थापित भई मुलुक राजनीतिक अन्योल र अनिश्चितताबाट गुज्रिरहेका बेला पनि उनले सिर्जनात्मक यात्रालाई निरन्तरता दिएकी थिइन् […]
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीको ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ नामक नयाँ पुस्तक सार्वजनिक भएको छ। काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमका बीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । देशको अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबैभन्दा चुनौतीपूर्ण समयमा पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले यो पुस्तकको सिर्जना गरेकी हुन् । आफ्ना नातिलाई समर्पित गरेको यस पुस्तकले […]

पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो नयाँ बालपुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरेकी छन्।...