Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौंस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँले जेठ ६ गते बिहान ९:१० बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनुभएको हो। नेपालमा कार्यरत कूटनीतिज्ञको यो सफलतालाई एक महत्वपूर्ण व्यक्तिगत उपलब्धिका रूपमा हेरिएको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 6 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सगरमाथाको चुचुरोमा अमेरिकी कूटनीतिज्ञ

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर चिफ (सार्वजनिक मामिला प्रमुख) माइक हार्करले सगरमाथाको सफल आरोहण गरेकी छिन् । जेठ ६ गते बिहान ९ बजेर १० मिनेटमा उनले सगरमाथा आरोहण गर्न सफल भएको नेपालस्थित अमेरिकी

story3 publishers
Coverage

2 more headlines since

first · 22 Maylatest · 22 May
    1. अमेरिकी दूतावासका जनसम्पर्क अधिकारी हार्करद्वारा सगरमाथाको सफल आरोहण

      काठमाडौँ- काठमाडौँस्थित अमेरिकी राजदूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले गत २० मेका दिन बिहान ९ः१० बजे सगरमाथाको उच्च विन्दुमा पाइला टेकेको दूतावासले जनाएको छ। यो सफलतासँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला अमेरिकी परराष्ट्र सेवाका अधिकारी बनेका छन्। अमेरिकी स्वतन्त्रताको २५० औ वार्षिकोत्सवको पूर्वसन्ध्यामा यो ऐतिहासिक उपलब्धि रहेको दूतावासको भनाइ […]

    2. काठमाडौंस्थित अमरिकी दूतावासका जनसम्पर्क प्रमुखद्वारा सगरमाथाको सफल आरोहण

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
US Embassy Public Affairs Chief Mike Harker Scales Mount Everest · K cha khabar