Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

गोरखामा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको पर्खालबाट खसेर एक मजदुरको मृत्यु

गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको शुक्रबार पर्खालबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्लाका ४१ वर्षीय दुखीलाल यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार दिउँसो करिब २:४५ बजे काम गर्ने क्रममा पर्खालबाट खसेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो।

Summary by Jayaman

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक मजदुरको मृत्यु भएको छ ।गण्डकी गाउँपालिका–१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेको उनको भनाइ छ । दिउँसो करिब २ः४५ बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चि

story3 publishers
Coverage

2 more headlines since

first · 22 Maylatest · 22 May
    1. निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

      गोरखा । गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । गण्डकी गाउँपालिका–१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

      गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक मजदुरको मृत्यु भएको छ । गण्डकी गाउँपालिका–१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ […]

Worker Dies After Falling From Wall at Super Trishuli Hydropower Project · K cha khabar