Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 23 May

काठमाडौँमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ग्लोबल साउथ अवधारणाबारे विचार मन्थन

चिनियाँ राष्ट्रपति सी जिनपिङको ग्लोबल साउथसम्बन्धी अवधारणा र चीनको शासन पद्धतिबारे काठमाडौँमा एक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ। फ्रेन्डस अन क्लाउडद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरूले आ-आफ्नो धारणा राखेका थिए। वक्ताहरूले विश्वव्यापी शासन पद्धतिमा चीनको पहल, यसको प्रभाव र बदलिँदो विश्व शक्ति सन्तुलनबारे चर्चा गरेका थिए।

Summary by Jayaman

4publishers
4headlines
Span: 10 hoursNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarThaha Khabar logoThaha Khabar

नेपालमा सि जिनपिङको ग्लोबल साउथ र चिनियाँ शासन प्रणालीको चर्चा

detailheadline only4 publishers
Coverage

3 more headlines since

first · 23 Maylatest · 23 May
    1. सिको नयाँ अवधारण सम्बन्धि अन्तराष्ट्रिय गोष्ठि

      काठमाडौँ । फ्रेण्डस अन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले राजधानि काठमाडौँमा चिनियाँ राष्ट्रपति सि जिन फिङको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धति विषयमा अन्तराष्ट्रिय गोष्ठि आयोजना गरेको छ । गोष्ठिमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका परराष्ट्र विज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले राष्ट्रपति सि को विश्वव्यापी शासन पद्धति र […]

    2. नेपालमा सि जिनपिङको ग्लोबल साउथ र चिनियाँ शासन प्रणालीको चर्चा

      काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङको ग्लोबल साउथसम्बन्धी नयाँ अवधारणा र चीनको शासन पद्धतिबारे काठमाडौँमा विचार मन्थन भएको छ । फ्रेन्डस अन क्लाउडले काठमाडौँमा गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरुले धारणा राखेका थिए । कार्यक्रममा राष्ट्रपति सिको विश्वव्यापी शासनपद्वति र पहल, यसको प्रभाव र भर्खरै बदलिएको विश्व शक्ति सन्तुलनबारे वक्ताहरुले धारणा […]

    3. नेपालमा सी जिनपिङको ग्लोबल साउथ र चिनियाँ शासन प्रणालीबारे चर्चा

      काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धतिबारे काठमाडौंमा विचार मन्थन भएको छ । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरुले

      Ratopati logoRatopatiPrivatestory4 publishers
Experts Discuss Xi Jinping's Global South Concept at Kathmandu Seminar · K cha khabar