Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 24 May

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ। जेठ ११ गतेसम्म चल्ने यस बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन र आगामी राजनीतिक कार्यक्रमबारे छलफल हुने नेता शैलेन्द्र शाहले जानकारी दिएका छन्। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीचको एकता पछिको यो पहिलो महत्वपूर्ण बैठक हो।

Summary by Jayaman

2publishers
4headlines
Span: 1d 2hNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताए

story4 publishers
Coverage

3 more headlines since

first · 23 Maylatest · 24 May
    1. जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

      काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा हिजो चुनावी समीक्षा भएको थियो । जसपा नेपाल चुनावमा हार्नुको कारण बारे समीक्षा गरिरहेका छन् । आज पनि त्यसमा

      Ratopati logoRatopatiPrivatestory4 publishers
    2. जसपा नेपालको बैठकमा चुनावी हारको समीक्षा

      काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकको पहिलो दिन शनिबार प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा सम्बन्धी छलफल भएको छ। फागुन २१ सम्पन्न

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै

      काठमाडौँ- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताए । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक हो । बैठकको कार्यसूचीअनुसार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको […]

JSP Nepal Central Committee Meeting Begins in Kathmandu · K cha khabar