Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 24 May

मन्त्री गौरीकुमारी यादवद्वारा हेटौँडाका बन्द उद्योगहरूको निरीक्षण, पुनः सञ्चालन गर्ने प्रतिबद्धता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा सिमेन्ट उद्योग र लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले रुग्ण अवस्थामा रहेका यी उद्योगहरूलाई सरकारले पुनः सञ्चालन गर्ने तयारी गरिरहेको र यसले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो। उहाँले उद्योगको वर्तमान अवस्थाबारे व्यवस्थापन र कर्मचारीहरूसँग छलफल गर्दै प्राविधिक तथा आर्थिक पक्षबारे जानकारी लिनुभएको छ।

Summary by Jayaman

9publishers
15headlines
Span: 1d 6hNE onlyUpdated 24 May
Covered by
+1
Broke on K cha khabarRatopati logoRatopati

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, उद्योग मन्त्री यादवद्वारा स्थलगत निरीक्षण

काठमाडौँ । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र गरेको छ । यसै सिलसिलामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेको मन्त्री

story15 publishers
Coverage

14 more headlines since

first · 23 Maylatest · 24 May
    1. हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव

      हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी हुन् । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल […] The post हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव

      हेटाैँडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त

      Ratopati logoRatopatiPrivatestory15 publishers
    3. हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुखद हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव

      उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics15 publishers
    4. हेटौंडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद हो, यसलाई सरकारले चलाउँछ : उद्योगमन्त्री

      १० जेठ, बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी छन् । उद्योग निरीक्षणपश्चात् […]

    5. उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

      बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी हुन् । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा […]

    6. हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ: मन्त्री यादव

      बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी छन् । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल […]

    7. सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीद्वारा बन्द हेटौँडा कपडा उद्योग निरीक्षण

      मकवानपुर, जेठ ९ गते । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज हेटौँडा औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेकोे हेटौँडा कपडा उद्योगको निरीक्षण गर्नुभएको छ ।...

    8. सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीद्वारा बन्द हेटौँडा कपडा उद्योग निरीक्षण

      मकवानपुर – सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज हेटौँडा औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेकोे हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् । मन्त्री यादवले हेटौँडा कपडा उद्योगको प्रशासकीय भवन, धागो उत्पादन कक्ष, कपडा उत्पादन कक्षहरू तथा उपकरणहरूको वर्तमान अवस्थाका बारेमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक सङ्गीता कुँवरबाट जानकारी लिइन् । मन्त्री यादवले सरकारले […]

    9. जीर्ण कपडा उद्योग सञ्चालनप्रति उद्योगमन्त्री यादवको चासो

      राममणि दाहालमकवानपुर, जेठ ९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको अवलोकन निरीक्षण गर्नुभएको छ । देशकै सबैभन्दा ठुलो औद्योगिक क्षेत्...

    10. हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव

      बागमती, जेठ ९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताउनुभएको छ । हेटौँडास्थि...

    11. रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only15 publishers
    12. हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, उद्योगमन्त्री यादवले गरिन् निरीक्षण

      सरकारले पछिल्लो समय बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने नीति अघि बढाइरहेका बेला हेटौंडा कपडा उद्योगलाई पनि प्राथमिकतामा राखिएको हो । मन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक प्राविधिक तथा आर्थिक पक्षबारे मन्त्रालयले थप गृहकार्य गरिरहेको बताइन् ।

      Baahrakhari logoBaahrakhariPrivatedetail15 publishers
    13. रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव

      बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएका छन् । हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताए । मुलुकको आर्थिक अवस्थालाई […]

    14. रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य हुँदैछ : मन्त्री यादव

      बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् । हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन्। मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन […]

Minister Gauri Kumari Yadav Inspects Closed Industries in Hetauda · K cha khabar