Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 23 May

मानव बेचबिखनमा संलग्न दुई भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा भारतको राजस्थानका २४ वर्षीय छोटुलाल जांगिड र २१ वर्षीय देवेन्द्रकुमार हरिजन रहेका छन्। ललितपुर महानगरपालिका क्षेत्रबाट पक्राउ परेका उनीहरूका बारेमा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको हो।

Summary by Jayaman

4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत देश राजस्थान प्रदेश मागेवास ग्राम पञ्चायत जयपुर जिल्ला बरुणपथ थानाधर ठेगाना भएका २४ वर्षीय छोटुलाल जांगिड तथा भारत राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपञ्चाय जयपुर जिल्ला घर भएका २१ वर्षीय देन्वेन्द्रकुमार […]

Coverage

3 more headlines since

first · 23 Maylatest · 23 May
    1. मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

      काठमाडौँ, जेठ ९ गते । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा भारत देश राजस्थान प्...

    2. मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

      नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा भारत देश राजस्थान प्रदेश मागेवास ग्राम पञ्चायत जयपुर जिल्ला बरुणपथ थानाधर ठेगाना भएका २४ वर्षीय छोटुलाल जांगिड तथा भारत राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपञ्चाय जयपुर जिल्ला घर भएका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनले भने, “ललितपुर महानगपाल

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    3. मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई भारतीय पक्राउ

      नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Nepal Police Arrest Two Indian Nationals for Human Trafficking · K cha khabar