StoryNE onlyfirst: 23 Maylast: 23 May
पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा पहिचान, संरक्षण अभियान तीव्र पारिने
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र करिब ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिएका छन्। महानगरले विभिन्न वडामा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण सङ्कलन गरी यो तथ्याङ्क सार्वजनिक गरेको हो। सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमण रोक्न महानगरले अब संरक्षण अभियानलाई थप तीव्र बनाउने योजना बनाएको छ।
Summary by Jayaman
TopicsPokhara
2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 23 May
Covered by
Coverage
1 more headline since

पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तीव्र पारिने
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिब ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिएका छन् । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण सङ्कलन गर्दा सो