Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 24 May

लागुऔषध दुर्व्यसन नियन्त्रणमा सहयोग गर्ने कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागुपदार्थ दुर्व्यसन नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ। मोरङमा आयोजित लागुऔषध दुर्व्यसनविरुद्धको महाअभियानको शुभारम्भ गर्दै उहाँले लागुऔषधले परिवार र समाजमा विकृति निम्त्याउने बताउनुभयो। यो कार्यक्रम कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

Summary by Jayaman

5publishers
5headlines
Span: 2 hoursNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

‘लागुऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागुपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित लागुऔषध

story5 publishers
Coverage

4 more headlines since

first · 24 Maylatest · 24 May
    1. मोरङमा लागू औषधविरुद्ध महाअभियान सुरु

      कोशी प्रदेश सरकारले लागू औषधको बढ्दो दुर्व्यसनी नियन्त्रणका लागि ‘महाअभियान’को सुरुवात गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    2. लागुऔषधविरुद्ध कोशीमा महाअभियान, पुनःस्थापनादेखि सीमापार तस्करी नियन्त्रणसम्म जोड

      मोरङ : कोशी प्रदेशमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रदेश सरकारले सहयोग र समन्वय बढाउने प्रतिबद्धता जनाएको छ । विराटनगरमा शनिबार सुरु गरिएको लागुऔषध दुर्व्यसनविरुद्धको महाअभियान कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुर्व्यसनलाई समाज र राष्ट्रकै ठूलो

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    3. ‘लागुऔषध दुव्र्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

      मोरङ, जेठ १० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागु पदार्थ दुव्र्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।कोशी प्रदेश आन्तरिक माम...

    4. ‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

      मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज आयोजित लागूऔषध दुर्व्यसनविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिङ्गो राष्ट्रको विकासको […]

Chief Minister Karki Pledges Support to Combat Drug Abuse in Koshi · K cha khabar