यस्तो छ एमाले पदाधिकारीको वरीयता
नेकपा एमालेले पदाधिकारीको वरीयता टुंगो लगाएको छ । आइतबार सम्पन्न सचिवालय बैठकले पदाधिकारीको वरीयता टुंगो लगाएको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष रामबहादुर थापा बादलको वरीयता अध्यक्षपछिको रहेको बताए । यस्तो छ पदाधिकारीको वरीयताअध्यक्ष–केपी शर्मा ओलीउपाध्यक्ष– रामबहादुर थापा ‘बादल’उपाध्यक्ष– विष्णु पौडेलउपाध्यक्ष– पृथ्वीसुब्बा गुरूङउपाध्यक्ष– गोकर्ण विष्टउपाध्यक्ष– रघुजी पन्तमहासचिव– शङ्कर पोखरेलउपमहासचिव– ल