
एभरेष्ट कलरको आईपीओ जेठ २२ देखि खुल्ने
काठमाडौं- एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ५५ हजार ७०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री खुला गर्न लागेको हो । यसअघि
story2 publishers