
इरानले विश्वकपका लागि आधार शिविर किन अमेरिकाबाट मेक्सिको सार्यो ?
काठमाडौं। इरानले फिफाको स्वीकृतिसँगै यस वर्षको विश्वकपका लागि आफ्नो टोलीको आधार शिविर अमेरिकाबाट मेक्सिको सारेको छ। इरानले सुरुमा अमेरिकाको एरिजोनामा प्रशिक्षण शिविर राख्ने योजना बनाएको थियो। तर फिफाले अनुमति दिएपछि टोली अब मेक्सिकोको सीमावर्ती सहर टिजुआनामा बस्ने इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले शनिबार जानकारी दिएका छन्। इरानी फुटबल महासंघको टेलिग्राममा सार्वजनिक गरिएको भिडियोमा ताजले […]



