Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 24 May

सीमा विवादका कारण कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द

बाजुरा र हुम्ला बीचको सीमा विवादका कारण कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरिएको छ। हिमाली युवा क्लबका युवाहरूले जेठ ५ गते भएको लुटपाट र कुटपिटको घटनामा प्रशासनले चासो नदेखाएको भन्दै आइतबारदेखि पिलुचौर–कवाडी सडक खण्ड अवरुद्ध गरेका हुन्। यसअघि हिमाली गाउँपालिकामा भएको झडपलाई लिएर स्थानीय युवाहरू आन्दोलित भएका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बाजुरा–हुम्ला सीमा विवाद : फेरि बन्द भयो कर्णाली कोरिडोर

सुर्खेत। बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको भन्दै हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आइतबारदेखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको हो। यसअघि जेठ ८ गते

story2 publishers
Coverage

1 more headline since

    1. कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द

      सुर्खेत । सीमा विवादका कारण कर्णाली करिडोर अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । जेठ ५ गते भएको झडपको विषयलाई लिएर बाजुराका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कवाडी सडक खण्ड पुनः अवरुद्ध गरेका हुन् । सडक बन्द

      Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Karnali Corridor Closed Indefinitely Due to Bajura-Humla Border Dispute · K cha khabar