Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 25 May

अल इन्डिया गोल्ड कपका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतको उत्तराखण्डमा आयोजना हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। अनिल साहको कप्तानीमा रहेको सो टोलीले केरला, गोवा र ओडिसा जस्ता टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगिता आगामी मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने तालिका रहेको छ।

Summary by Jayaman

5publishers
5headlines
Span: 13 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

अल इन्डिया गोल्ड कपका लागि ‘नेपाल ए’ टोलीको घोषणा, अनिल साहलाई कप्तानीको जिम्मेवारी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतको उत्तराखण्डमा आयोजना हुने ४२ औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि ‘नेपाल ए’ टोलीको घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे

story5 publishers
Coverage

4 more headlines since

first · 24 Maylatest · 25 May
    1. अनिल शाहको कप्तानीमा भारतसँग खेल्ने नेपाल ‘ए’ टिम घोषणा

      काठमाडौँ – भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिता खेल्ने नेपाल ‘ए’ क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार अनिल शाहको कप्तानीमा नेपाल ए टिम घोषणा गरेको हो । १४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीका अनुभवी खेलाडी समेटिएका छन् । नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, […]

    2. अल इन्डिया गोल्डकप खेल्ने नेपालको ए क्रिकेट टोली यस्तो छ

      नेपाल क्रिकेट संघ (क्यान) ले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता खेलेने नेपालको ए राष्ट्रिय टोली घोषणा गरेको छ।

      Setopati logoSetopatiPrivatesports5 publishers
    3. भारत भ्रमणमा जाने नेपाल ‘ए’ टिम घोषणा ? केरला, गोवा र ओडिसासँग खेल्ने

      काठमाडौँ, जेठ १० गते । भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको टोली...

    4. भारत भ्रमणमा जाने ए टीम घोषणा, अर्जुन कुमालदेखि ललित राजवंशीसम्म

      काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा जाने ए टीम घोषणा गरेकाे छ । क्यानले भारतको उत्तराखण्डमा आगामी मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको हो। सो प्रतियोगिताका लागि अनिल साह (कप्तान), मयन यादव, तृत राज दास, देव […]

Nepal A Squad Announced for All India Gold Cup in Uttarakhand · K cha khabar