
चीनको खानी दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
नेपाल सरकारले चीनको शान्सी प्रान्तमा भएको विनाशकारी खानी विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सन्देश जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको हो।...

