Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 24 May

बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला

बागमती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता भएका दुई युवकको शव आइतबार फेला परेको छ। सर्लाहीको लालबन्दी नगरपालिकाका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट बेपत्ता भएका थिए। पाँच जनाको समूहमा घुम्न गएका उनीहरूमध्ये तीन जना सकुशल रहे पनि दुई जनालाई नदीले बगाएको थियो। प्रहरीका अनुसार उनीहरूको शव बागमती नगरपालिका-११ स्थित खोला किनारमा फेला परेको हो।

Summary by Jayaman

6publishers
10headlines
Span: 11 hoursNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarNews of Nepal logoNews of Nepal

बागमती नदीमा डुबेर दुई युवक बेपत्ता, खोजी कार्य जारी

रौतहट । बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन्। पाँच जनाको समूहमा नदीमा नुहाउन गएका मध्ये दुईजना नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका निवासी ती युवकहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ मकवानपुर र सिन्धुलीको सीमाबाट बग्ने बागमती नदीमा नुहाउन गएका थिए। सो […]

Coverage

9 more headlines since

first · 24 Maylatest · 24 May
    1. बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

      सर्लाही – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेलापरेको छ । बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्दुई युवक बेपत्ता भएका थिए । खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका–६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका […]

    2. बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

      नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेलापरेको छ ।बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्दुई युवक बेपत्ता भएका थिए । खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका–६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका क्रममा आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेलापरेको प्रहरीले जनाएको हो ।शनिबार खोला तर्ने क्रममा झप्सी झुलुङ्गे पुलमुनिबाट उनीहरू दुई जनासह

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    3. बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

      बरहथवा (सर्लाही), जेठ १० गते । नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्द...

    4. बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

      सर्लाही : रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्। शनिबार साँझ करिब ४ बजे पाँच जनाको समूह घुम्न गएका बेला नदी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    5. बागमतीमा ५ युवक बेपत्ता घटना : २ जनाको शव भेटियो, ३ सकुशल

      सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् ।

    6. बागमती नदीमा बेपत्ता दुई युवक मृत फेला

      जनार्जन खत्रीसर्लाही, जेठ १० गते । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् ।बागमती नदीले बगाएर सर्लाहीको...

    7. बागमती नदीमा डुबेर बेपत्ता भएका युवकको सनाखत

      रौतहट । बागमती नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका दुई युवकको सनाखत भएको छ। प्रहरीका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो रहेका छन्। पाँच जनाको समूहसँग नदीमा गएका उनीहरू नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्। स्थानीयका अनुसार उक्त समूह महेन्द्र राजमार्गदेखि करिब तीन किलोमिटर उत्तरतर्फ […]

    8. बागमती नदीमा डुबेर बेपत्ता भएका युवकको सनाखत

      रौतहट । बागमती नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका दुई युवकको सनाखत भएको छ। प्रहरीका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो रहेका छन्। पाँच जनाको समूहसँग नदीमा गएका उनीहरू नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्। स्थानीयका अनुसार उक्त समूह महेन्द्र राजमार्गदेखि करिब तीन किलोमिटर उत्तरतर्फ […]

    9. बागमतीमा डुबेर दुई युवक बेपत्ता

      जनार्जन खत्रीसर्लाही, जेठ १० गते । सर्लाही, रौतहट, सिन्धुली र मकवानपुर गरी चार जिल्लाको सीमा क्षेत्रस्थित बागमती नदीमा डुबेर दुई युवक बेपत्ता भएका छन् । शनिबार अपरान्ह ४ बजेदेखि सर...

Two Youths Found Dead After Drowning in Bagmati River · K cha khabar