
बागमतीको नीति तथा कार्यक्रम मङ्गलबार ल्याइने
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मङ्गलबार ल्याइने भएको छ । मङ्गलवार बस्ने प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी बैठक आह्वान गरिएको छ । मङ्गलबार साँझ ५







