
३८ जना पुरुष र २५ महिला क्रिकेटर क्यानको वर्गीकरणमा, कसले कति पाउँछन् ?
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि ६३ खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता र पारिश्रमिक विवरण सार्वजनिक गरेको छ। यस सूचीमा ३८ पुरुष र २५ महिला क्रिकेट खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गरिएको छ। पुरुषतर्फ पहिलो पटक 'ए प्लस' श्रेणीको व्यवस्था गरिएको छ र खेलाडीको तलबका लागि क्यानले कुल ३ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको छ।
Summary by Jayaman

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण गरेको छ।
5 more headlines since

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा राष्ट्रिय टोली र डेभलपमेन्ट टिमका खेलाडीको पारिश्रमिक सार्वजनिक गरेको छ । जसअनुसार पुरूषतर्फ ३८ र महिलातर्फ २५ गरी ६३ खेलाडीलाई मासिक तलब दिने क्यानले जनायो । यसमा कुल ३ करोड ५९ लाख रुपियाँ खर्च हुनेछ । क्यानले ३८ पुरूष खेलाडीहरूलाई विभिन्न ५ विधामा सम्झौता दिइएको छ […]
खेलाडीहरूको स्तर र प्रदर्शनका आधारमा वर्गीकरण गरी मासिक तलब तोकिएको छ। यसपटक पुरुषतर्फ 'ए+' श्रेणीको नयाँ व्यवस्था गरिएको छ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्बजनिक गरको छ । क्यानले २५ महिला खेलाडीसँग केन्द्रीय सम्झौता गर्दै चार श्रेणीमा बर्गिकरण गरेर मासिक पारिश्रमिक दिने भएको छ

बुटवल । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको नयाँ वर्गीकरण तथा पारिश्रमिकसमेत सार्बजनिक गरको छ । क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडी तर्फ राष्ट्रिय टिम र ए टिमबाट खेल्दै आएका ३८ युवा खेलाडीलाई केन्द्रिय सम्झौतामा आवद्ध
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ।