शिक्षामन्त्रीसँग ईयू आबद्ध मुलुकका राजदूतहरुको भेटवार्ता
काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली संघ (ईयू) आबद्ध विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार नेपालस्थित ईयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन्। उक्त भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा […]

