Skip to content
kchakhabarehकेखबर
All topics
Personpolitician

Sasmit Pokharel

सस्मित पोखरेल

Currentlyशिक्षा तथा खेलकुद मन्त्री

Minister of Education and Sports in Balen Shah's government (since 14 May 2026, MP for Kathmandu-5) and government spokesperson. Held Education, Science and Technology plus Youth and Sports from 27 March 2026 until the May 2026 restructuring split science, technology and innovation into a separate ministry under Mahabir Pun. Former Sajha Youth Organization (Bibeksheel Sajha) leader; BBM-LL.B from Kathmandu University School of Law; won Kathmandu-5 in 2026 against NC, UML and RPP heavyweights.

17headlines today
104in 7 days
6stories
24publishers
EN + NELast seen 14h ago
Top stories

Multi-publisher coverage mentioning सस्मित पोखरेल

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने

      काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives11 publishers
    2. दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता

      काठमाडौं– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज बसेको १२५औँ बोर्ड बैठकले उक्त निर्णय गरेको हो । राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने […]

    3. दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा हुने

      काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो । राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस […]

    4. दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने

      काठमाडौँ- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो। राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि सञ्चालन गर्ने […]

    5. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने

      काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो । राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस […] The post दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. राखेप बोर्ड बैठक : पहिलो राष्ट्रिय पारा खेलकुद पुसमा, अरू के–के भयो निर्णय ?

      काठमाडौँ । प्रथम राष्ट्रिय पारा खेलकुद आउँदो पुसमा हुने भएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औँ बोर्ड बैठकले आउँदो पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। राखेपका अध्यक्ष शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको

      Ratopati logoRatopatiPrivatestory2 publishers
    7. खेलकुदमन्त्री पोखरेल भन्छन्ः एन्फा निलम्बन छिट्टै फुकुवा हुने आशा गर्न सकिन्छ

      २८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकमा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन् । ‘हाम्रो सहकार्य भइराखेको छ । छलफल भइराखेको छ । एक खालको मेलहरु […]

    8. प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता १५ पुसदेखि

      २८ साउन, काठमाडौं । प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुस १५ गतेबाट हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद सकिएको १५ दिनपछि प्रथम पारा राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय भएको राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए । पारा राष्ट्रिय प्रतियोगिताका लागि यसअघि पनि तय गरिएतापनि हालसम्म हुन […]

    9. १०औँ राष्ट्रिय खेलकुद मङ्सिरमा

      काठमाडौँ, साउन २८ गते । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा हुने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा...

    10. दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

      दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।

      Setopati logoSetopatiPrivatesports11 publishers
    11. दशौँ राष्ट्रिय खेलकुदको मिति पाँचौँ पटक तोकियो

      काठमाडौँ । लामो समयदेखि मिति तोकिँदै, फेरि स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले

      Ratopati logoRatopatiPrivatestory11 publishers
    12. १० औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा

      राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५ औं बोर्ड बैठकले लामो समयदेखि अन्योलमा रहेको १० औं वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकेको छ ।युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलेको अध्यक्षतामा बिहीबार बसेको बैठकमा १० औं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।प्रतियोगिता कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतलाई केन्द्र बनाएर सोही प्रदेशअन्तर्गत विभिन्न जिल्लामा आयोजना गरिने छ ।नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएयता पाँचौं पटक १० औं राष्ट्रिय खेलकुदको मिति तोकिए

      Lokaantar logoLokaantarPrivatestory11 publishers
    13. दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने

      राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौँ राष्ट्रिय खेलकुदका लागि अहिलेसम्म चार पटक मिति तय गरेका छन् । तर हरेक पटक कुनै न कुनै कारण देखाउँदै प्रतियोगिता स्थगित गरिएको छ ।...

      Nagarik News logoNagarik NewsPrivatesports11 publishers
    14. पाँचौंपटक तोकियो दशौं राष्ट्रिय खेलकुदको मिति, मंसिर १६ देखि २९ सम्म हुने

      २८ साउन, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ । यसअघि पनि पटकपटक मिति […]

    15. राखेप बोर्ड बैठक आज बस्दै : यस्ता छन् एजेन्डा

      काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज बस्दैछ । बैठक शिक्षा तथा मन्त्रालयमा मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा दिउँसो १ बजे बस्दैछ । पोखरेल मन्त्री बनेपछि पहिलोपटक राखेपाको बोर्ड बैठक बस्न लागेको हो । आसन्न

      Ratopati logoRatopatiPrivatestory7 publishers
    16. शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढिरहेको छ : शिक्षामन्त्री पोखरेल

      काठमाडौँ- सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल गरेका छन्। शिक्षा मन्त्रालयमा बुधबार आयोजित छलफलमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, अपांगता क्षेत्रमा कार्यरत संस्था, थेरापिस्ट, मनोवैज्ञानिक, विशेष शिक्षाविज्ञ तथा अभिभावक समूहका […]

    17. एसियाडमा ईस्पोर्ट्स सहभागी नभएको बारे राखेपको यस्तो स्पष्टीकरण

      २८ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औं एसियाली खेलकुदमा नेपालका ई–स्पोर्ट्स खेलाडी सहभागी हुन नपाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राखेपले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एसियाडका लागि प्रारम्भिक नामावली पठाउँदा परिषद्मा आधिकारिक रूपमा दर्ता रहेको ई–स्पोर्ट्स संघ, नेपाल (इसान) सँगको समन्वयमा ई–स्पोर्ट्स खेलाडीको नाम समावेश गरिएको जनाएको […]

    18. राखेप बोर्ड बैठक आज बस्दै, एन्फा निलम्बन देखि दशौँ राष्ट्रिय खेलकुदसम्म छलफल हुने

      २७ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज बस्दैछ । बोर्ड बैठक दिउँसो १ बजे सिंहदरवारस्थित शिषा तथा खेलकुद मन्त्रालयमा बस्नेत राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए । करिब ८ महिनापछि बस्न लागेको राखेपको यो बोर्ड बैठक १२५औं बोर्ड बैठक हुनेछ । पछिल्लो पटक गत पुस ९ गतेपछि […]

    19. राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only23 publishers
  2. Older
    1. शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

      काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल गरेका छन् । शिक्षा मन्त्रालयमा आज आयोजित छलफलमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, गैरसरकारी तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, अपाङ्गता क्षेत्रमा कार्यरत संस्था, थेरापिस्ट, मनोवैज्ञानिक, विशेष शिक्षाविज्ञ तथा […]

    2. शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

      काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल गरेका छन् । शिक्षा मन्त्रालयमा आज आयोजित छलफलमा सम्बन्धित

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. Government Discusses Neurodevelopment and Child Mental Health Services

      Kathmandu. Government Spokesperson and Minister for Education and Sports, Sashmit Pokharel, has discussed the status of neurodevelopment in Nepal, the...

    4. न्यूरोविकास र बाल मानसिक स्वास्थ्य सेवा देशैभर विस्तार गर्न नीतिगत पहल सुरु

      सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालाहरूसँग छलफल गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    5. राखेप बोर्डमा खेलाडीको वर्चश्व

      काठमाडौँ, साउन २७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई...

    6. राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

      काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो। राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त

      Ratopati logoRatopatiPrivatestory8 publishers
    7. राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

      काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो । राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम

      Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
    8. NSC Board achieves first-ever majority of players after new nominations

      KATHMANDU: For the first time, players have gained a majority on the board of the National Sports Council (NSC). The presence of players on the board increased after the Minister for Education and Sports, Sasmit Pokharel, recently nominated Dhaniram Chaudhary and Lalita Nath. In accordance with the National Sports Development Act, Minister Pokharel nominated them […]

    9. राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

      राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व देखिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उहाँहरुलाई मनोनयन गरेका हुन् । हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुन् । उनले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गरेका थिए । ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    10. राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only23 publishers
    11. ‘समावेशी शिक्षालाई प्रभावकारी बनाउँछौँ’

      गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २७ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समावेशी शिक्षालाई प्रभावकारी बनाउने विषयमा सरोकारवालासँग छलफल गर्नुभएको छ ।सिंहदरबारस्थित शिक्ष...

    12. राष्ट्रियसभाको बैठक आज बस्दै,  यी हुन् सम्भावित कार्यसूची

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only23 publishers
    13. शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    14. मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, विद्युतीय एम्बुलेन्सलाई कर छुटदेखि एनसेल प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

      काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले नेपालभित्र उत्पादन वा आयात

      Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
    15. Education Minister Pokharel consults with stakeholders about inclusive education

      Kathmandu, Aug 11: Minister for Education and Sports, Sasmit Pokharel, held a consultation with stakeholders regarding o...

    16. शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only6 publishers
    17. पोर्चुगलले काठमाडौँमा कहिलेदेखि सुरु गर्छ कन्सुलर कार्यालय ?

      काठमाडौँ। सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । कार्यालय कहिलेदेखि

      Ratopati logoRatopatiPrivatestory3 publishers
    18. शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे छलफल

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only6 publishers
    19. शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल

      काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेका छन्। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित छलफलमा प्रतिनिधिसभाका सदस्यहरू, शारीरिक अपाङ्गता भएका व्यक्तिहरू, शारीरिक अपाङ्गता भएका शिक्षकहरू, अपाङ्गता

      Ratopati logoRatopatiPrivatestory6 publishers
    20. शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल

      शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित छलफलमा प्रतिनिधिसभाका सदस्यहरू, शारीरिक अपाङ्गता भएका व्यक्तिहरू, शारीरिक अपाङ्गता भएका शिक्षकहरू, अपाङ्गता अधिकारकर्मी, अगुवा सङ्गठनका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।छलफलमा समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड स्वीकृति, दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका शिक्षकका सवाल, दृष्टिविहीन, बहिरा तथा

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    21. अब बन्ने शिक्षा ऐन र पाठ्यक्रममा अपाङ्गताका मुद्दा समेटिन्छन्: शिक्षामन्त्री

      शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नयाँ बन्दै गरेको शिक्षा ऐन र संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूपमा समावेशी शिक्षा तथा अपाङ्गताका सवालहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
    22. काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुने

      काठमाडौँ, साउन २६ गते । नेपाल सरकारले काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न सहमति प्रदान गरेको छ।कूटनीतिक प्रतिनिधित्व हुने गरी काठमाडौँमा पनि मिसन खोल्नका लागि नेपाल...

    23. आजका समाचार : देशमा चारजना सहिद थपिए, प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन, कांग्रेसमा बढ्दो किचलो, क्रिकेट टोलीमा व्यापक हेरफेर र अस्ट्रेलिया-भियतनाम व्यापार सम्झौता

      मन्त्रिपरिषद्का ५ निर्णय : सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिनेप्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर […]

    24. मन्त्रिपरिषद् बैठकका ५ निर्णय : एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने, विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने

      काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सुनसरी र सिरहा घटनाका मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिएका हुन्। यी हुन् निर्णयहरू १. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने । […]

    25. सुनसरी र सिरहा घटनामा निधन भएकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

      काठमाडौँ । सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिरहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मितContinue reading "सुनसरी र सिरहा घटनामा निधन भएकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय"

    26. मन्त्रीपरिषद् बैठका पाँच निर्णय

      काठमाडौँ, साउन २६ गते । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्र...

    27. सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ युवा सहिद घोषित, वैदेशिक रोजगार बोर्डमा उप्रेती

      काठमाडौं। सरकारले साउन दोस्रो साता तराईमा भएको घटनामा गोली लागेर ज्यान गुमाएका चार युवालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिरहाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र […] The post सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ युवा सहिद घोषित, वैदेशिक रोजगार बोर्डमा उप्रेती appeared first on BIZMANDU.

      BizmanduPrivatecontent16 publishers
    28. सुनसरी र सिरहामा प्रहरी गोलीबाट मृत्यु भएका ४ जनालाई शहीद घोषणा

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only16 publishers
    29. सुनसरी-सिरहा घटनामा मृत्यु भएका चारै जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

      आज बसेको मन्त्रिपरिषद्‍ बैठकले उक्त निर्णय गरेको हो।

      Thaha Khabar logoThaha KhabarPrivatedetail16 publishers
    30. सुनसरी र सिरहा घटनामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

      सरकारले सुनसरी र सिरहा घटनाका चार जना मृतकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।उनका अनुसार ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय भएको हो ।सुनसरीको कपतानगन्जमा हिन्दू र मुस्लिम समूहदायबीच भएको झडपमा प्रहरीको गोली लागेर तीन जना

      Lokaantar logoLokaantarPrivatestory16 publishers
    31. यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

      सरकारले सुनसरी र सिरहा घटनाका चार जना मृतकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।उनका अनुसार ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय भएको हो ।यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय :१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने ए

      Lokaantar logoLokaantarPrivatestory16 publishers