Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

महोत्तरीको जलेश्वरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट ७५ वर्षीय पैदल यात्री चन्देश्वर साहको मृत्यु भएको छ। जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ४७५८ नम्बरको बसले जलेश्वर नगरपालिका–२ स्थित मटिहानी चोकमा साहलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार जलेश्वर नगरपालिका–६ का बासिन्दा साहको उपचारका क्रममा मृत्यु भएको हो।

Summary by Jayaman

TopicsJanakpur
6publishers
6headlines
Span: 1 hourNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले

story6 publishers
Coverage

5 more headlines since

first · 25 Maylatest · 25 May
    1. बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

      महोत्तरी : जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पञ्चलाल

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    2. महोत्तरीको जलेश्वरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

      नागेन्द्रकुमार कर्णमहोत्तरी, जेठ ११ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुज...

    3. बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

      महोत्तरीको सदरमुकाम जलेश्वरमा यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
    4. बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

      महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ४७५८ नम्बरको बसले जलेश्वर नपा–२ स्थित मटिहानी चोकमा पैदल यात्री साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री प्राथमिक उपचारपश्चात् थप उपचारका

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    5. यात्रुवाहक बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

      जलेश्वर– जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए। जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख.४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर नपा–२ स्थित मटिहानी चोकमा पैदल यात्री साहलाई ठक्कर दिँदा […]

Elderly Pedestrian Dies After Being Hit by Bus in Jaleshwor · K cha khabar