Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

शतप्रतिशत निकासी करका कारण २५ करोडको सल्लाको आँख्ला गोदाममै थन्कियो

नेपालगन्जका जडीबुटी व्यवसायीहरूले शतप्रतिशत निकासी करका कारण २५ करोड रुपैयाँ बराबरको १२ टन सल्लाको आँख्ला भारत निर्यात गर्न सकेका छैनन्। नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माका अनुसार उच्च कर दरले गर्दा ठूलो परिमाणमा जडीबुटी गोदाममै थन्किएको छ। व्यवसायीहरूले कर छुटका लागि सरकारसँग पटक-पटक आग्रह गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको निकासी कर शतप्रतिशत भएकाले रु २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क

story3 publishers
Coverage

2 more headlines since

first · 25 Maylatest · 26 May
    1. २५ करोड पर्ने १२ टन जडीबुटी भारत निकासी नहुँदा समस्या

      सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन्।

      Nagarik News logoNagarik NewsPrivateeconomy3 publishers
    2. १०० प्रतिशत निकासी करले रोकियो २५ करोडको सल्लाको आँख्ला, जडीबुटी व्यवसायी मर्कामा

      सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको निकासी कर शतप्रतिशत भएकाले २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले बताए । 'भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुन्छ, व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन्,' उनले भने । अध्यक्ष शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताए । करिब ३० वर्ष पुरानो सल्लाको रुख

      Lokaantar logoLokaantarPrivatestory3 publishers
High Export Tax Halts Pine Knot Exports Worth 250 Million Rupees · K cha khabar